कालिकोटमा ४७ करोड रकम फ्रिज

कालिकोमा गएको आर्थिक वर्ष २०७५÷७६ मा ४७ करोड बजेट फ्रिज भएको छ ।

संघ र प्रदेशबाट प्राप्त रकमलाई हिसाब गर्दा ४७ करोड ११ लाख ९७ हजार नौ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटले जनाएको हो ।

कर्मचारी समायोजन र प्रदेशको योजनाको अख्तियारी समयमा नै नहुँदा विकास बजेट फ्रिज भएको कार्यालयका प्रमुख बसन्त श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker