अछाममको बिनायकमा जिप दुर्घटना , एक जना घाइते

दिनेश केशी , अछाम

जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको  क्याम्पस नजिक अछाम सार्वजनिक यातायातकाे जिप दुर्घटना भएको छ ।

अछामको मंगलसेनदेखि दैलेखको असारा जाँदै गरेको अछाम सार्बजनिक यातायातको से १ ज ४३२ नम्बर को जिप आज करिब ५ बजे तिर बिनायकमा दुर्घटना हुदा जिपमा सवार तुर्माखाद गाउँपालिका वडा नम्बर २ का देबराज जैसी घाइते भएका छन ।

जिपमा सवार अन्य ४ जना सकुसल रहेका इलाका प्रहरी कार्यालय बिनायकका इन्चार्ज लक्ष्मण बिकले जानकारी दिनु भयो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker