अछाममको बिनायकमा जिप दुर्घटना , एक जना घाइते

दिनेश केशी , अछाम
जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको क्याम्पस नजिक अछाम सार्वजनिक यातायातकाे जिप दुर्घटना भएको छ ।
अछामको मंगलसेनदेखि दैलेखको असारा जाँदै गरेको अछाम सार्बजनिक यातायातको से १ ज ४३२ नम्बर को जिप आज करिब ५ बजे तिर बिनायकमा दुर्घटना हुदा जिपमा सवार तुर्माखाद गाउँपालिका वडा नम्बर २ का देबराज जैसी घाइते भएका छन ।
जिपमा सवार अन्य ४ जना सकुसल रहेका इलाका प्रहरी कार्यालय बिनायकका इन्चार्ज लक्ष्मण बिकले जानकारी दिनु भयो ।
क्याटेगोरी : मुख्य समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस