Techie IT

जयगढ नजिक जीप दुर्घटना : १ जनाको मृत्यु,५ जना घाईते


बान्नीगढि जयगढ गाउपालिकामा जीप दुर्घटना हुदा १ जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन ।

मुजाबगरबाट जयगढ अाउदै गरेको से १ ज ९९५ नम्वरको जीप जयगढ माझेठाना सडक खण्ड अन्तर्गत    सुकिबाग डिल्लीबजार नजिक दुर्घटना हुदा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ४ तिमिल्सैनका अशोक दमाईले ज्यान गुमाएका हुन ।

घाईते हुनेमा लाल वोहरा,तर्क तिमिल्सेना,जँङिर चौधरी,काले अाउजी घनश्याम चौधरी रहेका छन । घाईतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!