जयगढ नजिक जीप दुर्घटना :मृतकको संख्या ३ पुग्यो, ३ जनाको उपचार हुँदै

जयगढ नजिक जीप दुर्घटना :मृतकको संख्या ३ पुग्यो, ३ जनाको उपचार हुँदै
बान्नीगढि जयगढ गाउपालिकामा जीप दुर्घटना हुदा १ जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन ।
मुजाबगरबाट जयगढ अाउदै गरेको से १ ज ९९५ नम्वरको जीप जयगढ माझेठाना सडक खण्ड अन्तर्गत सुकिबाग डिल्लीबजार नजिक दुर्घटना हुदा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ४ तिमिल्सैनका अशोक दमाई, कालू आउजी ले ज्यान गुमाएका छ्न । ज्यान गुमाउनेमा बैतडीका लाले बोहोरा पनि रहेका छन । सब पोस्ट्र्माटमको लागि हिजो रात्री नै मृतकलाइ जिल्ला अस्पताल मंगलसेन पुर्याइएको छ ।
घाईते हुनेमा,तर्क तिमिल्सेना,जँङिर चौधरी,घनश्याम चौधरी रहेका छन । घाईतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ भने