Techie IT

जयगढ नजिक जीप दुर्घटना :मृतकको संख्या ३ पुग्यो, ३ जनाको उपचार हुँदै


जयगढ नजिक जीप दुर्घटना :मृतकको संख्या ३ पुग्यो, ३ जनाको उपचार हुँदै

बान्नीगढि जयगढ गाउपालिकामा जीप दुर्घटना हुदा १ जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन ।

मुजाबगरबाट जयगढ अाउदै गरेको से १ ज ९९५ नम्वरको जीप जयगढ माझेठाना सडक खण्ड अन्तर्गत    सुकिबाग डिल्लीबजार नजिक दुर्घटना हुदा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ४ तिमिल्सैनका अशोक दमाई, कालू आउजी ले ज्यान गुमाएका छ्न । ज्यान गुमाउनेमा बैतडीका लाले बोहोरा पनि रहेका छन । सब पोस्ट्र्माटमको लागि हिजो रात्री नै मृतकलाइ  जिल्ला अस्पताल मंगलसेन पुर्याइएको छ ।

घाईते हुनेमा,तर्क तिमिल्सेना,जँङिर चौधरी,घनश्याम चौधरी रहेका छन । घाईतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ भने


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस