Techie IT

सरसफाई व्यवस्थापनमा बान्निगढी सरकार निरीह : नेकपा नेता साउँद(अडियो सहित)


नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला कमिटी सदस्य नवराज साँउदले बान्निगढी सरकार निरीह बन्दा जयगढ बजारको फोहोर ब्याबस्थापन हुन नसकेको बताउनु भएको छ ।

बजारको फोहोर ब्याबस्थापनका लागी गाँउपालिका सरकारले कुनै चाँसो नदेखाएपछि बजार पुरै दुर्गन्धित भएको उहाँले बताउनुभयो । रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिका क्रममा उहाँले यस्तो उल्लेख गर्नुभएको हो ।

आर्थिक बर्ष २०७४ , ०७५ मा बजारको फोहोर ब्याबस्थापनका लागी छुट्याईएको रकमको सहि सदुपयोग नभएको समेत उहाँले साँदले बताउनुभयो । आफुले फोहोर ब्याबस्थापन लगाएतका माग राख्दै पटक पटक गाँउपालिकाको ध्यानआर्कषण गराए पनि गाँउपालिकाले कुनै वास्ता नै नगरेर एकलौटी रुपमा अघि बढेको उहाँले आरोप  लगाउनुभयो ।

यसैबिच आज हामीले यसैबिसयमा नेकपा जिल्ला कमिटी सदस्य नवराज साँउदसंग क’राकानि गरेका छौँ । कुराकानिको सुरुमा उहाँलाइृ हामीले जयगढ बजारको फोहोर ब्यबस्थापन हुन नसक्नुमा तपाई कस्को कम्जोरी देख्नुहुन्छ भनेर सोधेका छौँ । कुराकानि नधराज साँउद …………।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस