बालिका अपहरण तथा करणी आरोपमा अछाममा एक जना पक्राउ

बालिका अपहरण गरि बलत्कार गरेको आरोपमा अछाममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकि चौखुट्टले चेकजाँचका क्रममा बालिकालाई बसमा लिदै गरेको अवश्थामा चौखुट्टेबाट पक्राउ गरेको हो । भाद्र १४ गते बालिकाका बुवाले १६ बर्षीया छोरीलाई अपहरण गरि लगेको र जवरजस्ती करणी गरेको भन्दै जाहेरी दिएका थिए ।

जाहेरी दिएसँगै आरोपीत तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ पुनेपाटाका २० बर्षीय गोपाल बिकलाई चौखुट्टेबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको बिक हाल प्रहरी हिरासतमा रहेका छन भने घटनाबारे अनुसन्धान भईरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker