नेपाली काङ्ग्रेस अछामको बैठक विभिन्न निर्णय गर्दै मंगलसेनमा सम्पन्न

अछाम,भदौ २३

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला पाटी सभापति भरत कुमार स्वारको सभापतित्वमा भएको बैठकले  भदौ २४गते भोलि देखि सुरु हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम क्षेत्र नम्बर १ अन्तरगत प्रदेश क  मा त्रिपुरासुन्दरि क्याम्पसमा बिहान ८ बजे बृक्षारोपण ,
दिउँसो १ बजे साफेबगर स्थित क्षेत्रिय पाटि कार्यालयमा कार्यक्रम ,क्षेत्र नम्बर १ अन्तरगत प्रदेश ९ख ० को बान्निगढि जयगढ गाउपालिकाको अतिथि आवाशको प्राङ्गणमा बिहान ८ बजे बृक्षारोपणका साथै दिउँसो उद्घाटन कार्यक्रम ,क्षेत्र नम्बर २ अन्तरगत प्रदेश (क ) को कमलबजार स्वास्थ्य केन्द्रको प्राङ्गणमा दिउँसो १ बजे बृक्षारोपण ,क्षेत्र नम्बर २ अन्तरगत प्रदेश (ख) को त्रिखुल्यानिमा बिहान् ८ बजे बृक्षारोपण गर्ने ,प्रत्येक प्रदेशले जिल्ला कार्यसमिति लाई जानकारी दिन अनिवार्य परिपत्र गर्ने ,जिल्ला कार्यसमितिले केन्द्रको निर्देश अनुसार जागरण अभियानका क्रममा समन्वय गर्नका लागी क्षेत्र नम्बर १ अन्तरगत प्रदेश (क ) मा जिल्ला पाटी सचिव भरत कुमाल संयोजक ,सहसंयोजक सुरत कुवर , प्रदेश (ख ० मा कोषाध्यक्ष झन्कर साउद संयोजक ,जिल्ला कार्यसमिति सदस्य धन बहादुर शाह सहसंयोजक , क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ९क ०मा पाटी सचिव नम बहादुर शाही लाई संयोजक र पार्टी सह ( संयोजक ( वेदप्रकाश तिमिल्सैना लाई सहसंयोजक र प्रदेश ९ख मा जिल्ला पाटी उपसभापति चन्द्र प्रसाद ढुङ्गाना लाई संयोजक र जिल्ला सदस्य नयाँराम बजगाइलाइ सहसंयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ । साथै जागरण अभियानको लागि क्षेत्र नम्बर १ अन्तरगत प्रदेश ९क ० मा हिम बहादुर रावल ,प्रदेश (ख) मा गोबिन्द राज जोसि,
क्षेत्र नम्बर २ अन्तरगत प्रदेश (क ) मा मदन गिरि,प्रदेश ९ख ०मा हिक्मत बहादुर बिष्ट लाई केन्द्रिय प्रतिनिधि तोकेको छ । केन्द्रिय प्रतिनिधि चारै जना अछाम पुगिसकेका नेपाली काङ्ग्रेस अछामका सह ( सचिव बेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker