तीन दिनसम्म बाढीको खतरा: कहाँ–कहाँ छ धेरै हेर्नुहोस

आगामी तीनदिन कन्काई, कोशी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबईलगायतका नदीमा बहाव बढ्ने बाढी सम्बन्धी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज इलाम, झापा, मोरङ्ग, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ्ग, उदयपुर, रामेछाप, पाल्पा, अर्घाखाँची, जुम्ला, कालिकोट, अछाम, डोटी, कैलाली, डडेल्धुरा र आसपास भई बग्ने केही ससाना नदीमा बहाव बढ्ने समेत पूर्वानुमान महाशाखाले जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस