तीन दिनसम्म बाढीको खतरा: कहाँ–कहाँ छ धेरै हेर्नुहोस

 

आगामी तीनदिन कन्काई, कोशी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबईलगायतका नदीमा बहाव बढ्ने बाढी सम्बन्धी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज इलाम, झापा, मोरङ्ग, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ्ग, उदयपुर, रामेछाप, पाल्पा, अर्घाखाँची, जुम्ला, कालिकोट, अछाम, डोटी, कैलाली, डडेल्धुरा र आसपास भई बग्ने केही ससाना नदीमा बहाव बढ्ने समेत पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker