रामारोशन गाउँपालिका अध्यक्ष साउदमाथी गोली प्रहार

रामारोशन गाउँपालिका अध्यक्ष झँकर साउदमाथी अाक्रमणको प्रयास भएको छ ।
गाउपालिका कार्यालय संगै जोडिएको निवाशमा रहनु भएका साउदमाथी अाक्रमणको प्रयास भएको हो ।
स्थानीयका अनुसार साउदलाई लक्षीत गरि गोली समेत प्रहार भएको थियो ।
अज्ञात समुहले चलाएको गोलीले कुनै पनि मानविय क्षेती नभएको घटनास्थलमा रहनु भएका डम्वर स्वारले बताउनुभयो ।
साउदमाथी लक्षीत गरि गोली प्रहार गर्ने समुहको खोजी भईरहेको छ ।
३ जनाको समुहले उनीमाथी अाक्रमणको प्रयास गरेको काँग्रेस नेता डम्वर स्वारले बताउनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस