रामारोशन गाउँपालिका अध्यक्ष साउदमाथी गोली प्रहार

रामारोशन गाउँपालिका अध्यक्ष झँकर साउदमाथी अाक्रमणको प्रयास भएको छ ।

गाउपालिका कार्यालय संगै जोडिएको निवाशमा रहनु भएका साउदमाथी अाक्रमणको प्रयास भएको हो ।

स्थानीयका अनुसार साउदलाई लक्षीत गरि गोली समेत प्रहार भएको थियो ।

अज्ञात समुहले चलाएको गोलीले कुनै पनि मानविय क्षेती नभएको घटनास्थलमा रहनु भएका डम्वर स्वारले बताउनुभयो ।

साउदमाथी लक्षीत गरि गोली प्रहार गर्ने समुहको खोजी भईरहेको छ ।
३ जनाको समुहले उनीमाथी अाक्रमणको प्रयास गरेको काँग्रेस नेता डम्वर स्वारले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker