Techie IT

सेती नदीको पुल डुबानमा


सोमबार रातिदेखि परेको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथिको पुल डुबानमा परेको छ ।

बाढीले डुबाएसँगै उक्त पुल जोखिममा परेको छ । पुलको आधाभन्दा बढी लम्बाई बाढीले डुबाउँदा आवत जावत ठप्प भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस