पत्रकार माहासंघ अछामका पुर्ब अध्यक्ष तिमिल्सैना सम्मानित

पत्रकार माहासंघ अछामका पहिलो निर्बाचित अध्यक्ष तथा प्रेस युनियन अछामका बरिष्ट नेना बेदप्रकाश तिमिल्सैना सम्मानित हुनुभएको छ ।

शाखाको सातौँ जिल्ला अधिबेशनको अवसरमा संगठनलाई बलियो र क्रियाशिल बनाउन महत्वपूर्ण योग्दान गरेको भन्दै सम्मान तिमील्सैनालाई सम्मान गरिएको यूनियन अछामका अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।

संचारकर्मीहरुको हकहित, संचारमाध्यमको विकासमा टेवा, जिल्लाको विकास निर्माण, सुशासनका पक्षमा वकालत गर्दै समुदायमा सकरात्मक प्रभाव पार्न पु्र्याएको मुल्याकंल गर्दै सम्मान गरिएको प्रेस यूनियन अछामले जनाएको छ ।

युनियन अछामका संस्थापक अध्यक्ष खड्क बहादुर बिष्ट तथा पुर्व अध्यक्ष यज्ञराज ढुंगाना लगाएत युनियनमा आबद्ध ६ जना अरुलाई प्रेस युनियन अछामले सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker