Techie IT

राष्ट्रकवि घिमिरे एक सय एक वर्षमा प्रबेश ( संक्षिप्त जिबनि सहीतको रिर्पोट )


राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय एक वर्ष लाग्नुभएको छ ।

घिमिरे विसं १९७६ असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको भीरपुस्तुन भन्ने ठाउँमा जन्मनुभएको हो ।

उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ । घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ ।

राष्ट्कवि माधब प्रराद घिमीरेको शाहीत्यीक यात्राका बिषयमा तयार पारिएको  एक रिर्पोट


क्याटेगोरी : मुख्य समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस