तिहारमा कुनै अवान्छित क्रियाकलाप हुन नदिने डिएसपी शाहीको दाबि ( के छ योजना कुराकानि सहित )

अछाम प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले तिहारमा कुनै पनि अबान्छित क्रियाकलाप हुन नदिन प्रहरी चनाखो बनेको बताउनुभएको छ ।

तिहार नजिकिएसंगै प्रहरीले आफ्नो सुरक्षा रणनिती पनि शसक्त बनाएको उहाँले बताउनुभयो । ठुला चाडपर्बको बेला गाँउसमाजमा बिभीन्न बिकृति हुने भएकाले अछाम प्रहरी निकै सक्रिय तथा चनाखो भएको उहाँले उल्लेख गर्नुभयो ।

दिपावलिमा बढी देखिने जुवातास तथा जाँड रक्सीको बिकृति न्युनिकरणकालागी बिशेष रणनिति नै अपनाईने डिएसपी शाहीले बताउनुभयो । अहिले प्रहरी जुवातास खेल्ने तथा जथाभाबी जाँडरक्सी बिक्रीबितरण र उत्पादन गर्ने ठाँउको पहिचानमा केन्द्रित भएको उहाँले उल्लेख गर्नुभयो ।

यसैबिच हामीले तिहार नजिएसंगै प्रहरीले अपनाएको सुरक्षा रणनितिका बिषयमा अछाम प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीसंग कुराकानि गरेका छौँ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker