प्रहरी सईले गरे तालिम केन्द्रभित्रै प्रशिक्षार्थी महिला प्रहरीलाई बला^त्कार

जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बला*त्कृत भएकी छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बला*त्कृत भएकी हुन् ।

सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक ९सई० बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बला^त्कार गरेको पीडितले बताएकी छन्। प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिदै आएकी थिईन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker