अछाममा चाँडपर्ब लक्षित बजार अनुगमन भएन : के भन्छन त सहायक सिडियो ( कुराकानी सिहत )

ठुला चाँडपर्बको बेलापनि अछाममा चाँडपर्ब लक्षित बजार अनुगमन गरिएको छैन ।
जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाका केही बजारमा मात्रै दशैँतिहार लक्षित अनुगमन गरेको हो । दशैँबिहारलाई लक्षित गरेर जल्लाका मंगलसैन , कमलबजार तथा बिनायक बजारमा मात्रै अनुगमन गरिएको छ ।
जिल्लाको पुर्बि भेगका केही बजार अनुगमन गरिए पनि अधिकांस बजारको अनुगमन नगरिदाँ उपभोक्ता मारमा परेका छन । अखाद्ध बस्तुको किनबेच बढी हुने , खरिद गरिने बस्तुको दर असमान हुने र कालोबजरी पनि ब्यापक हुने चाडबाडका बेला बजार अनुगमन नहुँदा उपभोक्ताले खुल्याम ठगीनु परेको हो ।
बर्षमा एक पटक दशैँतिहारमा बजार अनुगमन गर्दै आएको जिल्ला प्रशासन कार्यालयले यस पटक भने दशैँतिहारमा पनि जिल्लाका सबै बजार अनुगमन गरेको छैन ।
यसैबिच हामीले बजार अनुमनको बिषयमा अछामका सहायक प्रमुखजिल्ला अधिकारी शितल रावलसंग कुराकानि गरेका छौँ ।
कुराकानि शितल रावल …….।