मौसम परिर्बतनको समय आयो स्वास्थ्यमा ध्यान दिनुहोस : स्वास्थ्य कार्यालय प्रमुख ढुंगाना ( कुराकानि सहित )

मौसम परिर्बतनको समय नजिकिएकाले खानपान तथा स्वास्थ्यमा ध्यान दिन चिकीत्सकले आग्रह गरेका छन ।
बर्षायाम सकिएर चिसोयाम शुरु हुनेबेला आएकाले बिभीन्न रोगको सक्रमण उच्च रहने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकदत्त ढुंगानाले बताउनुभयो ।
हिउदेयाम शुरु हुने यो मौसममा बिभीन्न भाईरल तथा जटिल रुघाखोकीको उच्च जोखिम बढी हुने उहाँले उल्लेख गर्नुभयो । रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिकाक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगानाले सो कुरा उल्लेख गर्नुभएको हो ।
रोगसंग लड्ने क्षमता कम हुने भएकाले बालबालिका तथा बृद्धबृद्धाहरुले बढी सचेत हुनुपर्ने ढुंगानाले बताउनुभयो । यसैबिच आज हामीले हिउदेयाम सुरुहुदै गरेको अहिलेको मौसममा मानिसहरुमा लाग्ने रोगहरुको बिषयमा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकदत्त ढुंगानासंग कुराकानि गरेका छौँ ।
कुराकानि झनकदत्त ढुंगाना ……..
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस