Techie IT

मौसम परिर्बतनको समय आयो स्वास्थ्यमा ध्यान दिनुहोस : स्वास्थ्य कार्यालय प्रमुख ढुंगाना ( कुराकानि सहित )


मौसम परिर्बतनको समय नजिकिएकाले खानपान तथा स्वास्थ्यमा ध्यान दिन चिकीत्सकले आग्रह गरेका छन ।

बर्षायाम सकिएर चिसोयाम शुरु हुनेबेला आएकाले बिभीन्न रोगको सक्रमण उच्च रहने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकदत्त ढुंगानाले बताउनुभयो ।

हिउदेयाम शुरु हुने यो मौसममा बिभीन्न भाईरल तथा जटिल रुघाखोकीको उच्च जोखिम बढी हुने उहाँले उल्लेख गर्नुभयो । रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिकाक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगानाले सो कुरा उल्लेख गर्नुभएको हो ।

रोगसंग लड्ने क्षमता कम हुने भएकाले बालबालिका तथा बृद्धबृद्धाहरुले बढी सचेत हुनुपर्ने ढुंगानाले बताउनुभयो । यसैबिच आज हामीले हिउदेयाम सुरुहुदै गरेको अहिलेको मौसममा मानिसहरुमा लाग्ने रोगहरुको बिषयमा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकदत्त ढुंगानासंग कुराकानि गरेका छौँ ।

कुराकानि झनकदत्त ढुंगाना ……..

 


क्याटेगोरी : मुख्य समाचार, हेडलाईन

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस