Techie IT

अछाममा सत्तरी बर्षिया बृद्धा बलात्कारको आरोपमा एक जना पक्राउ


सत्तरी बर्षिया बृद्धा बलात्कारको आरोपमा अछाममा एक जना पक्राउ परेका छन ।

जिल्लाको कमलबजार नगरपालिका वडा नं ७ सेराका २२ बर्षिया नरेन्द्र दमाईलाई आज अछाम प्रहरीले पक्राउ गरेको हो ।

पिडित बृद्धाले प्रहरीमा जाहेरी दिएपछि दमाईलाई पक्राउ गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब निरक्षक जनक बहादुर शाहीले जानकारी दिनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस