ब्यालपाटा अस्पतालमा सबैभन्दा बढी हाडजोर्निका बिरामी आउछन : स्वास्थ्य सेवा निर्देशक डा. गौचन ( कुराकानि सहीत )

पछिल्लो समय बयालपाटा अस्पतालमा सबैभन्दा बढी हाडजोर्निका बिरामी आउने गरेको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. बिकास गौचनले बताउनुभएको छ ।

रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिका क्रममा उहाँले सो कुरा उल्लेख गर्नुभएको हो । बिगत केही समयदेखि अस्पतालमा हाडजोर्निका बिरामीको संख्या दिनानुदिन बढ्दै गएको गौचनले बताउनुभयो ।

मौसम अनुसार समान्य सिजनेबल रोगका बिरामी बढी आउने गरेपनि शरदरमा हाडजोर्निका बिरामी नै बढी आउने गरेको उहाँले बताउनुभयो । बालबालिका प्रति घर परिवारको बेवास्था तथा सवारी दुर्घटनाका कारण हाडजोर्निका बिरामीको संख्या बढेको डा.गौचनले उल्लेख गर्नुभयो । बालबालिकामा क्याल्सियम तथा पोषणको कमिका कारण पनि सामान्य चोटपटकले जोर्नि टुट्ने समस्या बढी भएको हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।

यसैबिच  हामीले पछिल्लो समय बयालपाटा अस्पतालमा आउने बिरामीको बिषयमा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. बिकास गौचनसंग कुराकानि गरेका छौँ ।

कुराकानि बिकास गौचन …….

 

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker