प्रतिपक्षिको भुमिका कडा रुपमा निर्बाह गरिन्छ : गाँउपालिका ईन्चार्ज साँउद

नेपाल कम्युनिष्ट पार्टी नेकपाका बान्निगढी जयगढ ईन्चार्ज लोक बहादुर साँउदले गाँउपालिकामा प्रतिपक्षको भुमिका कडा रुपले निर्बाह गर्ने बताउनुभएको छ ।
पार्टी भित्रैबाट गाँउपालिका सरकारको मुख्य ओहोदामा भएको ब्याक्ती नै पार्टीको ईन्चार्ज हुँदा प्रतिपक्षले खेल्नुपर्ने भुमिका कम्जोर हुने आवाज आईरहेका बेला ईन्चार्ज साँउदको यस्तो अभिब्याक्ती आएको हो ।
रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिकाक्रममा उहाँले सो कुरा उल्ललेख गर्नुभएको हो । गाँउपालिकामा प्रतिपक्षले गर्नुपर्ने सम्पुर्ण भुमिका निर्बाह गर्न आफु र सम्पुर्ण नेकपा कार्यकर्ता तयार रहेको उहाँले बताउनुभएको छ ।
अहिले पार्टीभित्रको कार्यगत एकता पनि निकै उत्साहपुर्ण रहेको ईन्चार्ज साँउदले उल्लेख गर्नुभयो । यसैबिच हामीले यसैबिषयमा नेपाल कम्युनिष्ट पार्टी नेकपा बान्निगढी जयगढ गाँउपालिका ईन्चार्ज लोक बहादुर साँउदसंग कुराकानि गरेका छौँ ।
कुराकानि : लोक बहादुर साँउद ………