नेपाली भुमि भारतिय नक्सामा समेटीएको बिरोधमा अछाममा पनि प्रर्दशन

नेपाली भुमि भारतिय नक्सामा समेटीएको बिरोधमा अछाममा पनि प्रर्दशन गरिएको छ ।
अखिल नेपाल राष्ट्यि स्वतन्त्र बिद्यार्थी युनिएन ( अनेरास्ववियु ) अछामले आज जयगढमा नेपाली भुमि भारतिय नक्सामा समेटीएको बिरोधमा बिरोध र्याली निकालेको हो ।
पदर्शनमा लिम्पियाधुरा हाम्रो हो , कालापानि हाम्रो हो , भारतिय बिस्तारबाद मुर्दाबाद , हाम्रो माटो हाम्रो देश प्राणभन्दा प्यारो छ लगाएतका नारा लगाईएको थियो ।
नारा …….
बिरोध यली पछि कोणसभामा परिणत भएको भएको कार्यक्रममा र्यालीको नेतृत्व गर्नुभएका तत्कालिन एमाले निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष तिलक ठकुल्लाले राष्ट् माथी नै भएको यो आक्रमणका बिरुद्ध सबै नेपालीले एकताका साथ होस्तेमा हैसे गर्नुपर्ने बताउनुभयो ।
बाईट तिलक ठकुल्ला……
र्यालीमा अखिलका नेता भिम बडाएत , संकर बिष्ट , शिद्धराज ढुंगाना , शुरेश न्यौपाने लगाएत दजर्नौ ब्याक्तीको सहभागीता रहेको थियो ।