चिसोबाट नवजात शिशु र सुत्केरी महिलालाई कसरि जोगाउने (यस्तो छ डा . अग्रवालको सुझाव )

बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा. पवन अग्रवालले चिसो याममा सुत्केरी महिला तथा नवजात शिशुमा बिभीन्न रोगको संक्रमणको जोखिम उच्च हुने बताउनु भएको छ ।

रेडियो बान्नीगढि संग सँक्षीप्त कुराकानी गर्दै उहाले चिसो मौसममा नवजात शिशु तथा सुत्केरी महिला बिभिन्न सक्रमणको जोखिममा हुने बताउनु भएको हो ।

डा.अग्रवालले चिसो सुरु भएसंगै सुत्केरी महिलामा रुघाखोकी तथा स्वासप्रस्वास र नवजात शिशुमा निमोनिया र खोकीको जोखिम अधिक हुने भएकाले सजकता अपनाउनु पर्ने बताउनुभयो । त्यस्तै कोठाभित्र कोईला बालेर तथा झ्यालढोका बन्द गरेर नबस्न पनि डा. अग्रवालले सुझाउनु भएको छ । त्यस्तै नवजात शिशुलाई धुवाँ भएको आगोमा सेक्न नहुने पनि डा. अग्रवालले उल्लेख गर्नुभयो ।

यसैबिच आज हामीले चिसो याममा नवजात शिशु तथा सुत्केरी महिलालाई हुने संक्रमणका बिषयमा बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा.पवन अग्रवालसंग कुराकानि गरेका छौँ । कुराकानिको शुरुमा उहाँलाई हामीले चिसो याम शुरु भएसंगै नवजात शिशु तथा सुत्केरी आईमाईलाई कस्ता रोगहरुको संक्रमण बढी हुन्छ भनेर सोधेका छौ ……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker