Techie IT

बैतडीमा भीरबाट लडेर एक जनाको ज्यान गयो


भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ८ का २५ बर्षीय प्रकाश दयालको छडेडाँगा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार घरबाट पसल जानका लागि निस्किएका दयाल भीरबाट लडेर मृत अवस्थामा फेला परेके प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दयाल भीरबाट करीब ३० मिटर तल खसेको अवस्थामा फेला परेका थिए। dineshkhabar


क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस