सुदूरपश्चिमा भुकम्पको धक्का

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ ।

स्थानीय समय अनुसार केहीबेर अघि साँझ ७ बजेर १६ मिनेटमा दिपाएल केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिनुभएको छ ।

भूकम्पको धक्का सुदूपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । भुकम्पबाट के कत्तिको क्षेति भयो भन्ने बारे भने केही बिबरण आएको छैन ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker