सुदूरपश्चिमा भुकम्पको धक्का

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ ।
स्थानीय समय अनुसार केहीबेर अघि साँझ ७ बजेर १६ मिनेटमा दिपाएल केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिनुभएको छ ।
भूकम्पको धक्का सुदूपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । भुकम्पबाट के कत्तिको क्षेति भयो भन्ने बारे भने केही बिबरण आएको छैन ।