भारतमा छतबाट खसेर अछामका एक जनाको मृत्यु

भारतमा छतबाट खसेर सुदूरपश्चिमका एक जना मृत्यु भएको छ। रोजगारिको सिलसिलमा भारतमा रहेका अछामको मंगलसैन नगरपालिका ८ का लोगेश विकको मृत्यु भएको हो। भारतको महाराष्ट्र मलाडमा रोजगार गर्दै आएका विकको सोमबार छतबाट खसेर घटनास्थलमै मृत्यु भएको बताइएको छ।dineshkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker