बान्नीगढी सरकार गाई हत्यारा : नेकपा बान्नीगढी

नेपाल कम्युनिष्ट पार्टि नेकपाले बान्नीगढी जयगढ गाउँपालिका सरकारलाई गाई हत्याराको सँज्ञा दिएको छ । सामाजीक सँजाल फेसवुक मार्फत नेपाल कम्युनिष्ट पार्टि नेकपाले बान्नीगढी जयगढ गाउँपालिका सरकारलाई गाई हत्याराको सँज्ञा दिएको हो ।
नेकपा बान्नीगढी नामक फेसवुक आईडि मार्फत गाई हत्यारालाई कार्वाहि होस भन्दै जारी गरिएको स्टाटस यस्तो छ :
बान्नीगढी जयगढ गाउँपालिकालाई गाई हत्यारा सरकारको आरोप लगाउर्दै स्टाटस शेयर गरिएको नेकपा बान्नीगढी नामक फेसवुक आईडि नेपाल कम्युनिष्ट पार्टि नेकपा बान्नीगढी जयगढ पालिका कमिटिको आधिकारीक फेसवुक आईडि रहेको नेकपा निकट एक नेताले बताएका छन ।