जन्मदिनको अवशरमा समाजसेवी रावलले गरे यस्तो घोषणा

एक जना बिद्यार्थीलाई मासीक ५ सय आर्थीक सहायता दिने प्रतिबद्धता

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका निवासी निर्माण व्यवसायी दिल बहादुर रावलले गरिव तथा जहेन्दार बिद्यार्थीलाई मासीक रुपमा आर्थिक सहायता प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

दिल कन्ट्क्सनका प्रोप्राईटर रावलले ४९ औँ जन्म दिनको अशवरमा आज एक जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई मासीक रुपमा रु ५ सयका दरले आर्थिक सहायता उपलव्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो ।

रेडियो बान्नीगढी सँगको कुराकानीका क्रममा रावलले दर्नामा रहेको बिन्ध्यवासीनी माद्यामिक बिद्यालयमा अध्ययनरत एक जना बिद्यार्थीलाई अध्ययनरत रहदा सम्म् पढाई खर्च स्वरुप मासीक रुपमा ५ सय प्रदान गर्ने उल्लेख गर्नुभयो ।

निर्माण व्यवसायी तथा पुर्व शिक्षक रावलको निर्णयको स्वागत गर्दै बिन्ध्यवासिनी माद्यामिक बिद्यालयमा कार्यरत शिक्षकहरुले रावललाई जन्मदिनको शुभकामना सहित धन्यवाद ज्ञापन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker