गाँज्रामा मदिरा नियन्त्रण गर्ने निर्णय ( के भन्छन त अध्यक्ष खड्का , कुराकानि सहित )

बान्निगढी जयगढ गाँउपालिका वडा नं १ गाज्राले मदिरा नियन्त्रण गर्ने भएको छ ।

वडाध्यक्ष हिरण्ड बहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्बदलिय सर्बपक्षिय बैठकले मदिरा नियन्त्रण गर्ने निर्णय रिएको हो ।

वडामा साँझ पाँच बजेदेखी राति नौ बजेसम्म मात्र मदिरा बिक्रि तथा सेबन गर्न पाईने गरि निर्णय गरिएको वडाध्यक्ष हिरण्ड बहादुर खड्काले जानकारी दिनुभयो ।

मदिराका कारण वडामा भिभिन्न बिकृति मौलाउदै गएकाले मदिरा नियन्त्रण गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । वडामा हुने बिभिन्न हिंसाहरुको प्रमुख कारण पनि मदिरानै भएको अध्यक्ष खड्काले उल्लेख गर्नुभयो ।

बाईट हिरण्ड खड्का ……।

यसैबिच वडामा आज बसेको सर्बदलिय सर्बपक्षिय बैठकबाटै माघ १३ गते वडालाई पुर्ण साक्षर वडा घोषणा गर्ने , वडामा भएका छाउगोठको अनुगमन गर्ने लगाएत निर्णय गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker