गाँज्रामा मदिरा नियन्त्रण गर्ने निर्णय ( के भन्छन त अध्यक्ष खड्का , कुराकानि सहित )

बान्निगढी जयगढ गाँउपालिका वडा नं १ गाज्राले मदिरा नियन्त्रण गर्ने भएको छ ।
वडाध्यक्ष हिरण्ड बहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्बदलिय सर्बपक्षिय बैठकले मदिरा नियन्त्रण गर्ने निर्णय रिएको हो ।
वडामा साँझ पाँच बजेदेखी राति नौ बजेसम्म मात्र मदिरा बिक्रि तथा सेबन गर्न पाईने गरि निर्णय गरिएको वडाध्यक्ष हिरण्ड बहादुर खड्काले जानकारी दिनुभयो ।
मदिराका कारण वडामा भिभिन्न बिकृति मौलाउदै गएकाले मदिरा नियन्त्रण गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । वडामा हुने बिभिन्न हिंसाहरुको प्रमुख कारण पनि मदिरानै भएको अध्यक्ष खड्काले उल्लेख गर्नुभयो ।
बाईट हिरण्ड खड्का ……।
यसैबिच वडामा आज बसेको सर्बदलिय सर्बपक्षिय बैठकबाटै माघ १३ गते वडालाई पुर्ण साक्षर वडा घोषणा गर्ने , वडामा भएका छाउगोठको अनुगमन गर्ने लगाएत निर्णय गरिएका छन् ।
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- २ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ३ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ४ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ५ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ६ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ७ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
- ८ माविकाे प्रअबाट राजिनामा दिएका शाही वडा अध्यक्षमा निर्वाचित
प्रतिक्रिया दिनुहोस