Techie IT

छाउ गोठमा ज्यान गुमाएकी पार्बतिका जेठाजु जेल चलान :कसैलाई नछोड्ने डिएसपी भारतीको उद्घोष


मंशिर १५ गते छाउ गोठमा मृत्यु भएकी शिद्धेश्वरकी पार्बति बुढाका जेठाजु जेल चलान भएका छन् ।

मंशिर १९ गते पक्रउ परेका बुढाका जेठाजु छत्र बहादुर रावत बुधबार जेल चलान भएका हुन् ।

भेदभाव तथा अपमानज्य ब्यवहारमा मुद्धा चलाईएका रावत पौष १५ गते धरौटीमा रिहा भएका थिए । तर जिल्ला अदालत अछामले मंगलबार एक महिना पन्द्र दिन कैद गर्ने गरि मुद्धाको अन्तिम फैसला गरेपश्चात उनलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरिक्षक दीपक भारतीले जानकारी दिनुभयो ।

बाईट डिएसपी भारती …..

 


क्याटेगोरी : मुख्य समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस