Techie IT

अपेक्षा अनुसार कुष्टरोग निवारण गर्न सकिएन : स्वास्थ्य प्रमुख ढुंगाना


जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले अपेक्षा गरे अनुसार कुष्टरोग निबारण गर्न नसकिएको बताउनु भएको छ ।

बिश्व कुष्टरोग दिवशको अवशर पारी रेडियो बान्निगढीले गरेको संक्षिप्त कुराकानिमा उहाँले सो कुरा उल्लेख गर्नु भएको हो ।

कुष्टरोग निवारणका लागी जिल्लामा जे जति खर्च गरियो त्यस अनुसार प्रतिफल ननिस्केको ढुंगानाले स्विकार गर्नुभयो । अहिले पनि जिल्लाभर ५० जनाले रोगको औषधी सेवन गरिरहेको बताउनुभयो ।

यसैबिच आज हामीले बिश्व कुष्टरोगको अवसर पारी जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानासंग कुष्टरोगका बिषयमा कुराकानि गरेका छौँ ।

कुराकानिको शुरुमा उहाँलाई हामीले अछाममा कुष्टरोगको अबस्था के कस्तो छ भनेर सोधेका छौँ ।
कुराकानि  : झनकराज ढुंगाना …….


क्याटेगोरी : मुख्य समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस