अपेक्षा अनुसार कुष्टरोग निवारण गर्न सकिएन : स्वास्थ्य प्रमुख ढुंगाना

जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले अपेक्षा गरे अनुसार कुष्टरोग निबारण गर्न नसकिएको बताउनु भएको छ ।
बिश्व कुष्टरोग दिवशको अवशर पारी रेडियो बान्निगढीले गरेको संक्षिप्त कुराकानिमा उहाँले सो कुरा उल्लेख गर्नु भएको हो ।
कुष्टरोग निवारणका लागी जिल्लामा जे जति खर्च गरियो त्यस अनुसार प्रतिफल ननिस्केको ढुंगानाले स्विकार गर्नुभयो । अहिले पनि जिल्लाभर ५० जनाले रोगको औषधी सेवन गरिरहेको बताउनुभयो ।
यसैबिच आज हामीले बिश्व कुष्टरोगको अवसर पारी जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानासंग कुष्टरोगका बिषयमा कुराकानि गरेका छौँ ।
कुराकानिको शुरुमा उहाँलाई हामीले अछाममा कुष्टरोगको अबस्था के कस्तो छ भनेर सोधेका छौँ ।
कुराकानि : झनकराज ढुंगाना …….
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस