Techie IT

मेल्लेख गाउँकार्यपालिको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न ( कुराकानी सहित )


मेल्लेख गाउँकार्यपालिकाको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराको अध्यक्षतामा सम्पन्न बैठकले माघ १८ गते अर्धवार्षीक गाउँसभा गर्ने लगायतका निर्णय गरेको गरेको छ ।

माघ २५ गते देखि २८ गते सम्म मल्लेख गाउँपालिकाका छाउगोठ मुक्त घोषणा गर्न बाकि रहेका वडा छाउगोठ मुक्त वडा घोषणा गर्ने, र घोषणा भईसकेका वडाहरुमा अनुगमन गरि चेतनामुलक कार्यक्रम सँचालन गर्ने वडा नम्वर ३ ठाटिलाई यही माघ २५ गते पुर्ण सरसफाइ वडा घोषणा गर्ने ,उद्योग सँचालनका लागी सम्भावित ठाउँको सम्भाव्यता अध्ययन गर्ने लागयतका निर्णय बैठकबाट पारित गरिएका हुन ।

यसै बिच आज हामीले कार्यपालिका बैठकका विषयमा मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत हिम्मत बुढासँग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी
कुराकानी : हिक्मत बुढा


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस