मेल्लेख गाउँकार्यपालिको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न ( कुराकानी सहित )

मेल्लेख गाउँकार्यपालिकाको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराको अध्यक्षतामा सम्पन्न बैठकले माघ १८ गते अर्धवार्षीक गाउँसभा गर्ने लगायतका निर्णय गरेको गरेको छ ।
माघ २५ गते देखि २८ गते सम्म मल्लेख गाउँपालिकाका छाउगोठ मुक्त घोषणा गर्न बाकि रहेका वडा छाउगोठ मुक्त वडा घोषणा गर्ने, र घोषणा भईसकेका वडाहरुमा अनुगमन गरि चेतनामुलक कार्यक्रम सँचालन गर्ने वडा नम्वर ३ ठाटिलाई यही माघ २५ गते पुर्ण सरसफाइ वडा घोषणा गर्ने ,उद्योग सँचालनका लागी सम्भावित ठाउँको सम्भाव्यता अध्ययन गर्ने लागयतका निर्णय बैठकबाट पारित गरिएका हुन ।
यसै बिच आज हामीले कार्यपालिका बैठकका विषयमा मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत हिम्मत बुढासँग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी
कुराकानी : हिक्मत बुढा
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस