Techie IT

सुदुरपश्चिममा कोरना भाईरस जोखीमबारे के भन्छन डां गौचन ? ( कुराकानी सहित )


चीनको वुहान सहरबाट फैलिएको कोराना भाइरसका कारण अहिले बिश्व त्रसित छ ।

नेपालमा पनि दुईजनामा कोरना भाईरसको संक्रमण देखिएको पुष्टी भईसकेको छ । अहिले नेपालमा भाईरसको संक्रमणबाट जोगीनका लागी बिभीन्न सावधानिहरु अपनाईएका छन् ।

जस अन्र्तगत बिदेशबाट नेपाल भित्रिने ब्यक्तिको बिमानस्थलमै स्वास्थ्यजाँच गरि निगरानिमा राखेर स्वास्थ्य परिक्षण गर्ने लगाएतका कार्य शुरु गरिएकोे छ । यसैबिच बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. बिकास गौचनले कोरना भाईरसलाई मध्यनजर गर्दे सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।

रेडियो बान्निगढी संगको संक्षिप्त कुराकानिको क्रममा उहाँले पाहाडी जिल्लाहरुमा सँक्रमणको त्यति जोखिम नहुने तर सावधानि भने अपनाई रहनुपर्ने बताउनुभयो । यसैबिच आज सहकर्मी भानु ढकालले ग्रामीण सुदुरपश्चिम प्रदेशमा कोरना भाईरस सँक्रमणका बिषयमा बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. बिकास गौचनसंग कुराकानि गर्नु भएको छ । सुनौ यो कुराकानी…..

कुराकानी : डा. बिकास गौचन ।


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस