Techie IT

के कसरी समापनकाे घाेषाणा गरिएकाे थियाे सार्वजनिक सुनुवाइ ? पुर्ण अडियाे


बान्नीगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा के के प्रश्न आएका थिए ? जनप्रतिनिधिले सवै प्रश्नको जवाफ दिए दिएनन ? खास के बिषयमा बिवाद भएको थियो त ? विवादका बिच समापन भएको सार्वजनीक सुनुवाईको पुर्ण अँश :-

पुरा अडियाे सुन्नका लागी listen in browser मा क्लिक गर्नुहाेला । अडियाे लामाे समयकाे भएकाले लाेड हुन केहि समय लाग्न सक्छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस