अछाममा सहिद दिवस नमनाईनुमा आफ्नो पनि कमजोरी : समन्वय प्रमुख कुँवर ( कुराकानी सहीत )

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै आज देशभर बिभीन्न कार्यक्रम गरि सहीद दिवस मनाईएको छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइँने गरिन्छ ।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अन्य योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।

तर अछाम जिल्लामा भने शहिद दिवसको अवशर पारी कुनैपनि औपचारिक कार्यक्रम गरिएको छैन् । दश वटा स्थानिय तह रहेको जिल्लाको कुनैपनि ठाँउमा शहिदहरुको सम्झनामा कुनै पनि औपचारिक कार्यक्रम गरिएको छैन् ।

यसैबिच आज हामीले शहिदहरुको सम्झनामा अछाममा कुैपनि औपचारिक कार्यक्रम नहुनुको कारणका बिषयमा कुराकानि गरेका छौँ
कुराकानि : नर कुँवर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker