बान्नीगढीमा माद्यामिक बिद्यालयको पहिलाे महिला अध्यक्ष बनिन् साउँद ( कुराकानी सहित )

बान्निगढी जयगढ गाँउपालिकामा पहिलो पटक माद्यामिक बिद्यालयको बिद्यालय ब्यवस्थापन समिति अध्यक्षमा महिला चयन हुनुभएको छ ।

बिन्देवासिनी माद्यामीक बिद्यालय दर्नामा बिहीबार भएको अभिभावक भेलाबाट बासु साँउद निर्विरोध अध्यक्षमा चयन हुनुभएको हो ।

उहा अध्यक्षमा निर्वाचित हुनु भएसंगै महिलाहरु नेतृत्वमा आउन सक्षम छन भन्ने कुराको पुष्टि भएको छ । यता नव निर्वाचित अध्यक्ष साँउदले आफुलाई अध्यक्ष पदमा सर्बसम्वत चयन गरिनुले समाजमा बिस्तारै महिलाहरु प्रतिको विश्वास बढ्दै गएको प्रतिकृया दिनु भएको छ ।

बिगत २२ बर्षदेखी निरन्तर बिद्यालयसंग सम्बद्ध रहेकाले पनि अभिबावकले केही नयाँ काम गर्न सक्ने अपेक्षा गरेर आफुलाई अध्यक्षमा निर्वरोध चयन गरेको साँउदको बुझाई छ । यसै बिच आज हामीले बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा निर्वाचित बासु साउँदसँग कुराकानी गरेको छौ ।

कुराकानी : बासु साउँद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker