Techie IT

जयगढमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरीमाथी हमला


भानु ढकाल , अछाम

अछाममा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी माथी कुटपिट भएको छ ।

जिल्लाको बान्निगढी जयगढ गाँउपालिका वडा नम्बर ३ धारासैनको लामागाँउ टोलमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी चौकी जगढमा कार्यरत प्रहरी हवल्दार धन बहादुर कैला माथी कुटपिट भएको हो ।

गोठ भत्काउन गएको टोलीले स्थानिय एक महिलाले गोठ भत्काउन खोज्दा प्रहरी हवल्दार कैला माथी भैँसी बाध्ने किलाले प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहारबाट हवल्दार कैलाको मेरुदण्डमा निलडाम हुनेगरि चोट लागेको छ ।


क्याटेगोरी : मुख्य समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस