बान्नीगढी गाउँपालिकाको उदाहरणीय काम : भ्रष्टाचार रोक्न अभिमुखीकरण

बान्निगढी जयगढ गाँउपालिकामा उपभोक्ता समिति पदाधीकारीहरुका लागी अभिमुखीकरण कार्यक्रम शुरु गरिएको छ ।

बान्निगढी जयगढ गाँउपालिकामा माघ १६ गतेबाट कार्यक्रमको थालनि गरिएको हो । गाँउपालिमा उपभोक्ता समितिहरुबाट हुने अनियमितता तथा भ्रष्टाचार निबारण गर्ने उदेश्यले कार्यक्रमको थालनि गरिएको गाँउपालिकाका शाखा अधिकृत तथा तालिमका प्रशिक्षक झनक रेग्मीले बताउनुभयो ।

गाँउपालिकामा उपभोक्ता समितीमार्फत बढी भ्रस्टाचार हुने गरेको गुनासो बढेपछि सचेत गराउन कार्यक्रम शुरु गरिएको अधिकृत रेग्मीले उल्लेख गर्नुभयो ।

यसैबिच आज हामीले यसै बिषयमा बान्निगढी जयगढ गाँउपालिकाका शाखा अधिकृत तथा अभिमुखीकरण कार्यक्रमका प्रशिक्षक झनक रेग्मीसंग कुराकानि गरेका छौँ ।

कुराकानि : झनक रेग्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker