बान्नीगढी गाउँपालिकाको उदाहरणीय काम : भ्रष्टाचार रोक्न अभिमुखीकरण

बान्निगढी जयगढ गाँउपालिकामा उपभोक्ता समिति पदाधीकारीहरुका लागी अभिमुखीकरण कार्यक्रम शुरु गरिएको छ ।
बान्निगढी जयगढ गाँउपालिकामा माघ १६ गतेबाट कार्यक्रमको थालनि गरिएको हो । गाँउपालिमा उपभोक्ता समितिहरुबाट हुने अनियमितता तथा भ्रष्टाचार निबारण गर्ने उदेश्यले कार्यक्रमको थालनि गरिएको गाँउपालिकाका शाखा अधिकृत तथा तालिमका प्रशिक्षक झनक रेग्मीले बताउनुभयो ।
गाँउपालिकामा उपभोक्ता समितीमार्फत बढी भ्रस्टाचार हुने गरेको गुनासो बढेपछि सचेत गराउन कार्यक्रम शुरु गरिएको अधिकृत रेग्मीले उल्लेख गर्नुभयो ।
यसैबिच आज हामीले यसै बिषयमा बान्निगढी जयगढ गाँउपालिकाका शाखा अधिकृत तथा अभिमुखीकरण कार्यक्रमका प्रशिक्षक झनक रेग्मीसंग कुराकानि गरेका छौँ ।
कुराकानि : झनक रेग्मी
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस