साक्षर नगर घोषणाबारे के भन्छन नगर प्रमुख कुवँर ? ( कुराकानी )

साँफेबगर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिने भएको छ ।
माघ २० अर्थात भोली एक औपचारिक कार्यक्रमका बिच नगरपालिकालाई साक्षर नगर घोषणा गर्न लागिएकोे हो । नगरपालिकाका ९७ प्रतिसत नागरिक साक्षर भए संगै सरकारको मापदण्ड अनुरुप साक्षर नगर घोषणा गर्न लागीएको नगर प्रमुख कुल बहादुर कुँवरले बताउनु भएको छ ।
साक्षरता समन्धि सरकारका १२ वटा सुचांकमा ५० प्रतिसत सुचांक पुरा भए संगै साक्षरता मान्ने आधारमा साँफेबगर नगरपालिकाका प्रत्यक वडा साक्षर वडा घोषणा भईसके पश्चात भोली भब्य समारोहका बिच नगरपालिकालाईनै साक्षर नगर घोषणा गर्न लागिएको नगर प्रमुख कुल बहादुर कुंवरले उल्लेख गर्नुभयो ।
नगरपालिकाका बाँकी करिब ५ सय जना निरक्षरलाई बिस्तारै नगरपालिकाद्धारा नै साक्षर बनाउन पहल गरिने नगर प्रमुख कुंवरको भनाई छ । यसै बिच भोली हुने साक्षर नगर घोषणाका बिषयमा हामीले नगर प्रमुख कुल बहादुर कुंवर संग कुराकानी गरेका छौ ।
कुराकानी : कुल बहादुर कुंवर
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस