साक्षर नगर घोषणाबारे के भन्छन नगर प्रमुख कुवँर ? ( कुराकानी )

साँफेबगर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिने भएको छ ।

माघ २० अर्थात भोली एक औपचारिक कार्यक्रमका बिच नगरपालिकालाई साक्षर नगर घोषणा गर्न लागिएकोे हो । नगरपालिकाका ९७ प्रतिसत नागरिक साक्षर भए संगै सरकारको मापदण्ड अनुरुप साक्षर नगर घोषणा गर्न लागीएको नगर प्रमुख कुल बहादुर कुँवरले बताउनु भएको छ ।

साक्षरता समन्धि सरकारका १२ वटा सुचांकमा ५० प्रतिसत सुचांक पुरा भए संगै साक्षरता मान्ने आधारमा साँफेबगर नगरपालिकाका प्रत्यक वडा साक्षर वडा घोषणा भईसके पश्चात भोली भब्य समारोहका बिच नगरपालिकालाईनै साक्षर नगर घोषणा गर्न लागिएको नगर प्रमुख कुल बहादुर कुंवरले उल्लेख गर्नुभयो ।

नगरपालिकाका बाँकी करिब ५ सय जना निरक्षरलाई बिस्तारै नगरपालिकाद्धारा नै साक्षर बनाउन पहल गरिने नगर प्रमुख कुंवरको भनाई छ । यसै बिच भोली हुने साक्षर नगर घोषणाका बिषयमा हामीले नगर प्रमुख कुल बहादुर कुंवर संग कुराकानी गरेका छौ ।

कुराकानी : कुल बहादुर कुंवर

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker