बिनायकमा वडाध्यक्षको शव भेटियो, हत्याको आशंका

अछाममा एक वडाध्यक्ष मृत फेला परेका छन् । जिल्लाकोे पन्चदेवल नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन् । ’अध्यक्ष मृत फेला पर्नुभएको पञ्चदेवल बिनायक नगरपालिकाकी उप-प्रमुख अम्बिका चलाउनेले जानकारी दिनुभयको छ ।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाकारी दिएको छ । धामी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा वडाध्यक्षमा निर्वा्चित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker