अछाममा क्यान्सरको अवस्था भयाबह छ : डा. गौचन

भानु ढकाल ,

बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. बिकास गौचनले अछाम जिल्लामा क्यान्सरको अबस्था भयाबह रहेको बताउनुभएको छ ।

रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिमा गौचनले अछाममा क्यान्सरको अवस्था डरलाग्दो भएको बताउनुभएको हो ।

बयालपाटा अस्पतालमा पनि क्यान्सरका थुप्रै बिरामी आउने गरेको उहाँले उल्लेख गर्नुभयो । खानपान र जिवन यापनमा सजगता अपनाएमा मात्र क्यान्सर लाग्ने सम्भावना आधाले कम हुने डा. गौचनले बताउनुभयो ।

यसैबिच आज हामीले विश्व क्यान्सर दिवशको अवशर पारेर बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. बिकास गौचनसंग क्यान्सर रोगका बिषयमा कुराकानि गरेका छौँ ।

कुराकानिको शुरुमा उहाँलाई हामीले केन्सर भनेको केहो सर्बसाधारणले बुझ्ने गरेर बताईदिनुस न भनेर सोधेका छौँ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker