अछाममा क्यान्सरको अवस्था भयाबह छ : डा. गौचन

भानु ढकाल ,
बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. बिकास गौचनले अछाम जिल्लामा क्यान्सरको अबस्था भयाबह रहेको बताउनुभएको छ ।
रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिमा गौचनले अछाममा क्यान्सरको अवस्था डरलाग्दो भएको बताउनुभएको हो ।
बयालपाटा अस्पतालमा पनि क्यान्सरका थुप्रै बिरामी आउने गरेको उहाँले उल्लेख गर्नुभयो । खानपान र जिवन यापनमा सजगता अपनाएमा मात्र क्यान्सर लाग्ने सम्भावना आधाले कम हुने डा. गौचनले बताउनुभयो ।
यसैबिच आज हामीले विश्व क्यान्सर दिवशको अवशर पारेर बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. बिकास गौचनसंग क्यान्सर रोगका बिषयमा कुराकानि गरेका छौँ ।
कुराकानिको शुरुमा उहाँलाई हामीले केन्सर भनेको केहो सर्बसाधारणले बुझ्ने गरेर बताईदिनुस न भनेर सोधेका छौँ ।
क्याटेगोरी :
मुख्य समाचार,
स्वास्थ्य,
हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस