वडा अध्यक्ष धामीको हत्या प्रति गाउँपालिका अध्यक्ष साउँदद्धारा दुःख व्यक्त ( कुराकानी )

चौरपाटि गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले वडा अध्यक्ष धामीको हत्या गरिएको प्रति दुःख व्यक्त गर्नु भएको छ ।

निर्ममता पुर्वक ढँगबाट हत्या गरिएको घटनाप्रती आपत्ती जनाउदै उहाले हत्यामा सँलग्नहरुको खोजी गरि हदै सम्मको कार्वाहि गरिनुपर्नेमा जोड दिनु भएको छ । रेडियो बान्नीगढीसँगको कुराकानीका क्रममा गाउँपालिका अध्यक्ष साउँदले धामीको हत्याले सवै जनप्रतिनिधिलाई नै त्रास पैदा गरेको उल्लेख गर्नुभयो ।

जनप्रतिनिधको अमानविय र सुनियोजित तवरबाट भएको हत्याको घट्नाले सिंगो समाज, जनप्रतिनिधि, सामाजिक नेतृत्वलाइ असुरक्षीत महशुस गराएकाले अपराधीलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याई हदै सम्मको कार्वाही गर्न समेत गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले माग गर्नु भएको छ ।

कुराकानी हर्क साउँद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker