वडा अध्यक्ष धामीको हत्या प्रति गाउँपालिका अध्यक्ष साउँदद्धारा दुःख व्यक्त ( कुराकानी )

मृत भेटिएका वडा अध्यक्ष पदम धामी
चौरपाटि गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले वडा अध्यक्ष धामीको हत्या गरिएको प्रति दुःख व्यक्त गर्नु भएको छ ।
निर्ममता पुर्वक ढँगबाट हत्या गरिएको घटनाप्रती आपत्ती जनाउदै उहाले हत्यामा सँलग्नहरुको खोजी गरि हदै सम्मको कार्वाहि गरिनुपर्नेमा जोड दिनु भएको छ । रेडियो बान्नीगढीसँगको कुराकानीका क्रममा गाउँपालिका अध्यक्ष साउँदले धामीको हत्याले सवै जनप्रतिनिधिलाई नै त्रास पैदा गरेको उल्लेख गर्नुभयो ।
जनप्रतिनिधको अमानविय र सुनियोजित तवरबाट भएको हत्याको घट्नाले सिंगो समाज, जनप्रतिनिधि, सामाजिक नेतृत्वलाइ असुरक्षीत महशुस गराएकाले अपराधीलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याई हदै सम्मको कार्वाही गर्न समेत गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले माग गर्नु भएको छ ।
कुराकानी हर्क साउँद
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस