जनता बहुमुखी क्याम्पस बयलपाटामा अनेरास्ववियुको तदर्र्थ कमीटी गठन

जनता बहुमुखी क्याम्पस बयलपाटामा अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन अनेरास्वबियुको तदर्र्थ कमीटी गठन गरिएको छ ।

संयोजक पुजा बुढा र सह संयोजक माधव पन्डीत रहने गरि आज २१ सदस्यीय तदर्थ कमिटी गठन गरिएको हो ।

कमीटी गठन कार्यक्रममा बिद्यार्थी नेता बैजन्ती कुवँर ,अनेरास्ववियु जिल्ला कमिटी अछामका संयोजक धुर्ब रावल, सहसंयोजक निरक शाही , साबिक अनेरास्ववियु सहसचिव शंकर बिष्ट ,कोषाध्यक्ष नरेन्द्र खड्का ,सचिबालय सदस्यदय सुरेन्द्र साउँद , सुन्दर ठकुल्ला ,अनेरास्ववियु पोखरा राष्ट्रिय कमिटी सदस्य बिवेक खड्का लगायतका नेता कार्यकताको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker