जनता बहुमुखी क्याम्पस बयलपाटामा अनेरास्ववियुको तदर्र्थ कमीटी गठन

जनता बहुमुखी क्याम्पस बयलपाटामा अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन अनेरास्वबियुको तदर्र्थ कमीटी गठन गरिएको छ ।
संयोजक पुजा बुढा र सह संयोजक माधव पन्डीत रहने गरि आज २१ सदस्यीय तदर्थ कमिटी गठन गरिएको हो ।
कमीटी गठन कार्यक्रममा बिद्यार्थी नेता बैजन्ती कुवँर ,अनेरास्ववियु जिल्ला कमिटी अछामका संयोजक धुर्ब रावल, सहसंयोजक निरक शाही , साबिक अनेरास्ववियु सहसचिव शंकर बिष्ट ,कोषाध्यक्ष नरेन्द्र खड्का ,सचिबालय सदस्यदय सुरेन्द्र साउँद , सुन्दर ठकुल्ला ,अनेरास्ववियु पोखरा राष्ट्रिय कमिटी सदस्य बिवेक खड्का लगायतका नेता कार्यकताको उपस्थित रहेको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस