जनालिकोट लाई भोली साक्षर वडा घोषणा गरिदै (कुराकानी)

बान्नीगढि जयगढ गाउँपालिका वडा नम्वर २ जनालिकोटलाई भोली पुर्ण साक्षर वडा घोषणा गरिने भईएको छ ।
जनालिकोटका करिब ९५ प्रतिसत नागरिक साक्षर भए संगै भोलि एक कार्यक्रका बिच साक्षर वडा घोषणा गर्न लागिएको हो ।
साक्षरता समन्धी सरकारका १२ वटा सचांकमा करिब ५ वटा सुचांक पुरा गरे संगै वडालाई साक्षर वडा घोषणा गर्न लागएिको वडा नम्वर २ जनालिकोटका वडा अध्यक्ष नेत्र साउँदले बताउनु भयो ।
बाईट: नेत्र साँउद
)
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस