जनालिकोट लाई भोली साक्षर वडा घोषणा गरिदै (कुराकानी)

बान्नीगढि जयगढ गाउँपालिका वडा नम्वर २ जनालिकोटलाई भोली पुर्ण साक्षर वडा घोषणा गरिने भईएको छ ।

जनालिकोटका करिब ९५ प्रतिसत नागरिक साक्षर भए संगै भोलि एक कार्यक्रका बिच साक्षर वडा घोषणा गर्न लागिएको हो ।

साक्षरता समन्धी सरकारका १२ वटा सचांकमा करिब ५ वटा सुचांक पुरा गरे संगै वडालाई साक्षर वडा घोषणा गर्न लागएिको वडा नम्वर २ जनालिकोटका वडा अध्यक्ष नेत्र साउँदले बताउनु भयो ।

बाईट: नेत्र साँउद

)

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker