Techie IT

बर्दादेबीका ९६ प्रतिशत नागरिक साक्षर छन् : वडाध्यक्ष शेट्टी


बान्निगढी जयगढ गाँउपालिका वडा नं ३ बर्दादेबीमा वडालाई पुर्ण साक्षर घोषणाकालागी तयारी बैठक सम्पन्न भएको छ ।

वडा अध्यक्ष कुल बहादुर शेट्टीको अध्यक्षमा आज बैठक सम्पन्न भएको हो । बैठकले आउदो फगुन २ गते हुने पुर्ण साक्षर वडा घोषणा कार्यक्रम भब्य र मर्यादित बनाउनकालागी बिभीन्न जिम्मेवारी समेत बाडफाँड गरेको छ ।

जस अन्र्तगत वडास्तरिय बालक्लव तथा युवा क्लबलाई प्रचार प्रसार तथा मन्च ब्याबस्थापनको जिम्मा , दलित सञ्जाल तथा महिला सञ्जाललाई अतिथी सत्कारको जिम्मा तथा स्थानिय युवा लाल बहादुर परियारलाई बाँजागाजाको जिम्मा दिने निर्णय गरिएको वडाध्यक्ष कुल बहादुर शेट्ठीले जानकारी दिनुभयो । वडाका ९५.३९ प्रतिशत नागरिक साक्षर भईसकेको अध्यक्ष शेट्टीको दाबी छ । कुुराकानि कुल बहादुर शेट्टी


क्याटेगोरी : मुख्य समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस