बान्नीगढि ६ दर्नालाई आज साक्षर वडा घोषणा गरिदै

बान्नीगढि जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना लाई आज साक्षर वडा घोषणा गरिने भएको छ ।
कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएपछि आज एक औपचारिक कार्यक्रमका बिच साक्षर वडा घोषणा गरिने भएको हो । नेपाल सरकारले असार मसान्त सम्म साक्षर घोषणा गर्ने लक्ष्य अनुरुप अछाममा पनि अभियान तिब्र पारिएको छ ।
अछामका ६ वटा स्थानीय तह साक्षर घोषणा भैईसकेपछी बान्निगढी जयगढ गाउँपालिका पनि घोषणाको अन्त्तिममा पुगेको छ । पालिकाका ५ वटा वडा साक्षर घोषणा भैइसकेका छन भने आज दर्ना लाई घोषणा गरेपछी फागुन १० गते भित्र पालिका लाई साक्षर घोषणा गरिने गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताउनुभएको छ।
दर्नामा हुने साक्षर वडा घोषणा कार्यक्रम लाई सफल पार्नका लागि सबै लाई सहभागी भैइदिन वडा अध्यक्ष कृष्ण बहादुर कडायतले आग्रह गर्नुभएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस