Techie IT

बान्नीगढि ६ दर्नालाई आज साक्षर वडा घोषणा गरिदै


बान्नीगढि जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना लाई आज साक्षर वडा घोषणा गरिने भएको छ ।

कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएपछि आज एक औपचारिक कार्यक्रमका बिच साक्षर वडा घोषणा गरिने भएको हो । नेपाल सरकारले असार मसान्त सम्म साक्षर घोषणा गर्ने लक्ष्य अनुरुप अछाममा पनि अभियान तिब्र पारिएको छ ।

अछामका ६ वटा स्थानीय तह साक्षर घोषणा भैईसकेपछी बान्निगढी जयगढ गाउँपालिका पनि घोषणाको अन्त्तिममा पुगेको छ । पालिकाका ५ वटा वडा साक्षर घोषणा भैइसकेका छन भने आज दर्ना लाई घोषणा गरेपछी फागुन १० गते भित्र पालिका लाई साक्षर घोषणा गरिने गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताउनुभएको छ।

दर्नामा हुने साक्षर वडा घोषणा कार्यक्रम लाई सफल पार्नका लागि सबै लाई सहभागी भैइदिन वडा अध्यक्ष कृष्ण बहादुर कडायतले आग्रह गर्नुभएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!