अछाम कारागारमा एक युवक मृत भेटिए

अछाम जिल्ला कारागारमा एक युवक मृत भेटिएका छन । कैद भुक्तन गरिरहेका एक युवक मृत अवस्थामा फेला परेका हुन ।
पञ्चदेवल नगरपालिका वडा नम्बर ६ तोलिका ४२ वर्षका जितेन्द्र बिक सुतेकै अवस्थामा कारागार भित्र मृत भेटिएका बताईएको छ । उनी २०६६ भाद्र महिनामा कतव्र्र्य मुद्धामा जेल चलान भएका थिए ।
बिकलाई जेलमुत्त गराउन सिफारीस भैरहेका बेला उनी मँगलवनर बिहान मुत अवस्थामा भेटीएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतिले बताए ।