Techie IT

महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउने


काठमाडौँ जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारी संसद् सचिवालयमा पठाएको छ ।

पत्रको जानकारीसँगै महराले अब प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउनुहुने भएको छ ।

काठमाडौं जिल्ला अदालतले हिजो मुद्दामा महरा निर्दोष रहेको ठहरसहित सफाइ दिएको थियो ।

त्यसलगत्तै महरा डिल्लीबजार कारागारबाट छुट्नुभएको थियो । करिब साढे चार महिनाअघि महरा बिरुद्ध करणी प्रयास गरेको मुद्दा दायर भएपछि उहाँले सभामुखबाट राजिनामा दिनुभएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!