न्यायीक समितिप्रति नागरीकको आकर्षण बढ्दै : रामारोशन गाउँपालिका उपाध्यक्ष रावल

रामारोशन गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति सँयोजक सरस्वती रावलले न्यायीक समितिप्रती गाउँपालिकाका नागरीकको आकर्षण बढ्दै गएको बताउनु भएको छ ।

गाउँपालिकामा न्यायीक समिति गठन भएसँगै नागरीकका गुनासा तथा उजुरी आउने क्रम बढेको उहाले बताउनु भएको हो ।

गत आर्थीक बर्ष २०७५÷७६ मा मात्रै न्यायीक समितिमा ४० वटा उजुरी दर्ता भएको र दार्त भएका मध्य ३५ वटा उजुरी मेलमिलापका माध्यमबाट निरुपण गरिएको उहाँको भनाई छ ।

न्यायीक समितिले कार्य सम्पादन सुरु गरेसँगै हाल सम्म ६५ वटा उजुरी तथा गुनासो दर्ता भएको रावलले उल्लेख गर्नुभयो । न्यायिक समिती प्रती नागरिकको आकर्षण बढ्दै गएको भएपनि न्यायिक समितीको कार्य सम्पादनका लागी आवश्यक कर्मचरी नुहदा समस्या भईरहेको उहाले बताउनु भएको छ ।

यसै बिच आज हामीले रामारोशन गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक सरस्वती रावल संग न्यायिक समितीका बिषयमा कुराकानी गरेका छौ ।

कुराकानी : सरस्वती रावल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker