न्यायीक समितिप्रति नागरीकको आकर्षण बढ्दै : रामारोशन गाउँपालिका उपाध्यक्ष रावल

रामारोशन गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति सँयोजक सरस्वती रावलले न्यायीक समितिप्रती गाउँपालिकाका नागरीकको आकर्षण बढ्दै गएको बताउनु भएको छ ।
गाउँपालिकामा न्यायीक समिति गठन भएसँगै नागरीकका गुनासा तथा उजुरी आउने क्रम बढेको उहाले बताउनु भएको हो ।
गत आर्थीक बर्ष २०७५÷७६ मा मात्रै न्यायीक समितिमा ४० वटा उजुरी दर्ता भएको र दार्त भएका मध्य ३५ वटा उजुरी मेलमिलापका माध्यमबाट निरुपण गरिएको उहाँको भनाई छ ।
न्यायीक समितिले कार्य सम्पादन सुरु गरेसँगै हाल सम्म ६५ वटा उजुरी तथा गुनासो दर्ता भएको रावलले उल्लेख गर्नुभयो । न्यायिक समिती प्रती नागरिकको आकर्षण बढ्दै गएको भएपनि न्यायिक समितीको कार्य सम्पादनका लागी आवश्यक कर्मचरी नुहदा समस्या भईरहेको उहाले बताउनु भएको छ ।
यसै बिच आज हामीले रामारोशन गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक सरस्वती रावल संग न्यायिक समितीका बिषयमा कुराकानी गरेका छौ ।
कुराकानी : सरस्वती रावल
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस