दक्ष कर्मचारी अभावले न्याय सम्पादनमा समस्या : उपाध्यक्ष कुँवर

चौरपाटि गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति सँयोजक माया कुँवरले कर्मचारी अभावका कारण न्यायीक समितिको कार्य सम्पादनमा समस्या भईरहेको बताउनु भएको छ ।
न्यायीक समितिमा परेका उजुरी सुनुवाई तथा छलफलका लागी आवश्यक दक्ष कर्मचारीको अभाव हुदा न्यायीक समितिको कार्य सम्पादनमा समस्या भईरहेको उहाले बताउनु भएको हो । यस्तै गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति सँयोजक कुँवरले न्यायीक समितिले गर्ने कामका बिषयमा प्रचार प्रसार हुन नसक्दा न्यायीक समितिमा उजुरी तथा गुनासो आउने क्रम बढ्न नसकेको बताउनु भएको छ ।
चौरपाटी गाउँपालिकामा न्यायिक समिती गठन भएको हाल सम्म १६ वटा मुद्धा दर्ता भएको उहाले बताउनुभयो ।न्यायिक समितीमा आएका उजुरी मध्य केहि उजुरी आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने भएकाले जिल्ला अदालत पठाएको र बाँकी उजुरी गाउँपालिकामै मेलमिलापको माध्यामबाट निरुपण गरेको कुंवरको भनाई छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस