कांग्रेसको छाया मन्त्रिपरिष्दको बैठक सिंहदरबारमा नौ महिना पछि बस्यो

छाया सरकार गठन भएको नौ महिनापछि मन्त्रिपरिषदको बैठक बसेको हो। छायाँ सरकारले नौ महिनासम्म केही काम नगरेको भन्दै पार्टी भित्र र बाहिर आलोचना हुन थालेपछि सभापति शेरबहादुर देवाले बैठक डाकेका हुन्।

बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छाया सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय संयोजक डा।डिला संग्रौलाले जानकारी दिइन्। बैठकमा नौ महिनाको अवधिमा छाया सरकारको तर्फबाट भएका कामकारवाहीको बारेमा सम्बन्धित मन्त्रालयको जिम्मा पाएको संयोजकले ब्रिफिङ गर्ने बताइएको छ। thahakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker