विकासे योजनामा भ्रष्टाचार हुन नदिने : उप प्रमुख उपाध्याय

मंगलसेन नगरपालिकामा बिकास निर्माण कार्यले तिव्रता पाउदै

मंगलसेन नगरपालिकाका उपप्रमुख तथा अनुगमन समित संयोजक सरिता उपाध्यायले बिकासे योजनाको काम तिब्र गतिमा भइरहेको बताउनु भएको छ ।

चालु आर्थीक बर्ष २०७६÷७७ का बिकासे योजनाको काम चैत्र मसान्तमै सम्पन हुने गरि तिव्र पारिएको उहाले बताउनु भएको हो ।

रेडियो बान्नीगढि संगको संक्षिप्त कुराकानीमा नगर उप प्रमुख उपाध्यायले नगरपालिकाका सबै वडाहरुमा बिकासे योजनाको काममा अनुगमन तिब्र पारिएको र अनुगमन गरे अनुसारका काम सहि तथा पारदर्सी ढंगबाट सन्चालन भईरहेकोे दाबी गर्नुभयो ।

गत आर्थीक बर्षका भन्दा फरक ढंगबाट यो बर्ष बिकासे योजनाका काम सन्चालन भइरहेकाले कहिँ कतैबाट अनियमितता तथा ढिलासुस्ती नभई काम पारदर्सी ढंगबाट सम्पन्न हुने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker